ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

पर्सा–४ मा रास्वपाका टेकबहादुर शाक्य विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:04 PM 56 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । शाक्यले नेपाली कांग्रेसका रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले कुल २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरेका छन् । पर्सा–४ मा रहेका कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजा...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । शाक्यले नेपाली कांग्रेसका रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले कुल २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरेका छन् । पर्सा–४ मा रहेका कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको थियो । 
candidates election 2082