2082 General
Candidates
Result
धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:29 PM
60 views
प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले)का राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १८ हजार १३२ मत प्राप्त गरेका छन् । विजयी राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत र रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मत पाएका छन् । विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरेका छन् । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा तीन स्वतन्त्र र १४ दल...
प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले)का राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १८ हजार १३२ मत प्राप्त गरेका छन् । विजयी राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत र रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मत पाएका छन् । विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरेका छन् । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा तीन स्वतन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदान...
candidates
election 2082