ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

हारपछि कांग्रेसका नेता एनपी साउदले भने, ‘यो जितहारले सम्बन्धमा आँच आउँदैन’

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:02 PM 35 views
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वपराष्ट्रमन्त्री एनपी साउदले आफू पराजित भएपछि विजेता उम्मेदवारलाई बधाई दिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरासँग पराजित भएका थिए । बोहरालाई बधाई दिँदै उनले आफू सधैँ स्थानीयसँग रहने बताएका छन् । साउद दोस्रो भएका थिए […]

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वपराष्ट्रमन्त्री एनपी साउदले आफू पराजित भएपछि विजेता उम्मेदवारलाई बधाई दिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरासँग पराजित भएका थिए । बोहरालाई बधाई दिँदै उनले आफू सधैँ स्थानीयसँग रहने बताएका छन् । साउद दोस्रो भएका थिए…

candidates election 2082