ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

नवलपरासी (पूर्व) –२ मा रास्वपाका खनाल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:18 PM 57 views
<p>काठमाडौं । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।यस्तै [&#8230;]</p> <p>The post नवलपरासी (पूर्व) –२ मा रास्वपाका खनाल विजयी appeared first on RONB post.</p>

काठमाडौं । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् ।

खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका ओमबहादुर घर्तीमगरले तेस्रो हुँदै १४ हजार ७१३ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका गणेश महतले एक हजार ५३८ मत पाएका छन् ।

The post नवलपरासी (पूर्व) –२ मा रास्वपाका खनाल विजयी appeared first on RONB post.

candidates election 2082