2082 General
Results
Result
कर्णालीमा रास्वपा कमजोर, १२ सिटमध्ये ७ को नतिजा आउँदा १ मा मात्रै विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 8:00 PM
43 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर उल्लेख्य अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशमा भने कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा हालसम्म ७ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा रास्वपाले केवल १ क्षेत्रमा मात्रै जित हासिल गरेको छ ।सुर्खेतको क्षेत्र नम्बर २ मा रास्वपाका रमेशकुमार सापकोटा २६ हजार ९०५ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १५ हजार २७३ मत ल्याएका छन्

results
election 2082