ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:05 PM 54 views
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी  भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरि विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् ।  नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार ...
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी  भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरि विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् ।  नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत ल्याए ।  न...
candidates election 2082