ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

२०४८ देखि कांग्रेसले जितेको डडेल्धुरामा रास्वपाका जोशी निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 7:26 PM 53 views
अमरगढी (डडेल्धुरा) । नेपाली कांगेसको गढ डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा. जोशी सात हजार १० मत अन्तरले विजयी भएका हुन् । उनले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत पाएका छन् । यो क्षेत्रबाट २०४८ सालदेखिका आमनिर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका शेरबहादुर देउवा जित्दै आएका थिए । 

candidates election 2082