३१ असार २०७१ मा पार्टी नेतृत्वमा उदाएदेखि नेपाली राजनीतिको केन्द्रभागमा एकछत्र राज गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः आफ्नै 'लालकिल्ला' झापा-५ मा नराम्ररी पछारिएका छन्। विधान सच्याएर तेस्रोपटक पार्टी अध्यक्ष बनेका ओलीलाई गृहजिल्लाकै मतदाताले अस्वीकार गरेका छन् । गत चुनावमा दोस्रो दल रहेको एमालेले शर्मनाक हार ब्योहोरेको छ ।
2082 General
Parties
जेनजी विद्रोहले ओली सत्ता ढल्यो, ब्यालेट विद्रोहले एमाले
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 7:34 PM
51 views
३१ असार २०७१ मा पार्टी नेतृत्वमा उदाएदेखि नेपाली राजनीतिको केन्द्रभागमा एकछत्र राज गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः आफ्नै 'लालकिल्ला' झापा-५ मा नराम्ररी पछारिएका छन्। विधान सच्याएर तेस्रोपटक पार्टी अध्यक्ष बनेका ओलीलाई गृहजिल्लाकै मतदाताले अस्वीकार गरेका छन् । गत चुनावमा दोस्रो दल रहेको एमालेले शर्मनाक हार ब्योहोरेको छ ।
parties
election 2082