ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Result

झापा-५ मा रास्वपाका बालेन्द्र शाह करीब ५० हजार मतान्तरले निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:49 PM 89 views
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् । शनिवार साँझ सार्वजनिक मतपरिणामअनुसार शाह करीब ५० हजार मतान्तरले सांसदमा विजयी भएका हुन् ।शाहले ६८ हजार ३४८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए । सो निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो बने । उनले ९ हजार २३३ मत ल्याए । बालेनको जितसँगै रास्वपा ५९ सिटमा विजयी भइसकेको छ ।  

parties election 2082