2082 General
Parties
Result
रुपन्देही ५ – रास्वपाका तौफिक अहमद खान विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 6:06 PM
87 views
बुटवल। रुपन्देही  निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमान लगायतलाई पराजित गरेका हुन् ।  भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले […]
बुटवल।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमान लगायतलाई पराजित गरेका हुन् ।
भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन् ।
parties
election 2082