ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

देउवाको विरासत जोगाउन सकेनन् महरले‚ रास्वपाका जोशीको शानदार जित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:31 PM 91 views
३४ वर्षपश्चात् डडेलधुरामा नेपाली कांग्रेसको विरासत ढलेको छ । शनिबार बेलुका सम्पन्न मतगणना अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपा उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । उनले १९ हजार १३१ मत पाए । निकटतम् बनेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मात्र मत पाए । डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । यसपटक देउवाले चुनाव नलडेपछि यहाँ महरले चुनाव लडेका हुन्...
३४ वर्षपश्चात् डडेलधुरामा नेपाली कांग्रेसको विरासत ढलेको छ । शनिबार बेलुका सम्पन्न मतगणना अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपा उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । उनले १९ हजार १३१ मत पाए । निकटतम् बनेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मात्र मत पाए । डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । यसपटक देउवाले चुनाव नलडेपछि यहाँ महरले चुनाव लडेका हुन् ।  देउवा २०४८ यताका...
results election 2082