2082 General
Results
Result
कीर्तिमानी जीत हासिल गरेका ओलीको लज्जास्पद पराजय
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 6:32 PM
95 views
पछिल्ला दुई निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शर्मनाक पराजय भएको छ । शनिबार साँझको अन्तिम नतिजामा ओली रास्वपाका बालेन शाहसँग फराकिलो मतान्तरसहित पराजित भएका हुन् । बालेन ६६ हजार ३ सय ४८ मत पाएर विजयी हुँदा ओलीले १७ हजार ७ सय ३४ मत पाए । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ओली ५२ हजार ३ सय १९ मत पाएर विजयी भएका थिए । त्यो बेला निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । ०७४ सालको चुनावमा ओलीले ५७ हजार...
पछिल्ला दुई निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शर्मनाक पराजय भएको छ । शनिबार साँझको अन्तिम नतिजामा ओली रास्वपाका बालेन शाहसँग फराकिलो मतान्तरसहित पराजित भएका हुन् । बालेन ६६ हजार ३ सय ४८ मत पाएर विजयी हुँदा ओलीले १७ हजार ७ सय ३४ मत पाए । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ओली ५२ हजार ३ सय १९ मत पाएर विजयी भएका थिए । त्यो बेला निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । ०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ म...
results
election 2082