ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

बालेनले बुझे निर्वाचित भएको प्रमाणपत्र

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:45 PM 92 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरेका थिए । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । ओली पछ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरेका थिए । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । ओली पछिल्ला ३ वटा चुनावमा लगातार ...
results election 2082