ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

निर्वाचित भएपछिको प्रमाणपत्र बुझेपछि बालेनको मुस्कान [तस्वीरहरू]

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:55 PM 96 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका हुन् । प्रमाणपत्र बुझ्दा उनको अनुहारमा मुस्कान देखिएको छ ।  बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरेका हुन् । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मत ल्याए ।  रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका हुन् । प्रमाणपत्र बुझ्दा उनको अनुहारमा मुस्कान देखिएको छ ।  बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरेका हुन् । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मत ल्याए ।  रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३...
results election 2082