ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी
2082 General Candidates Result

कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:48 PM 58 views
कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।...

कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउद (एनपी)लाई २३ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै उनले जित हात पारेका हुन्।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका बोहराले ३३ हजार ९५२ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्दी साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्।

candidates election 2082