2082 General
Results
ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:34 PM
53 views
<p>काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न मतगणनामा कार्कीले ४३ हजार ९६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए भने नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत पाए । […]</p> <p>The post ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की निर्वाचित appeared first on RONB post.</p>
काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छिन् ।
शनिबार सम्पन्न मतगणनामा कार्कीले ४३ हजार ९६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए भने नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत पाए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कार्की नै निर्वाचित भएकी थिइन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्।
The post ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की निर्वाचित appeared first on RONB post.
results
election 2082