2082 General
Candidates
Result
पूर्व सञ्चारमन्त्री एवं एमाले उपाध्यक्ष गुरुङको रास्वपा उम्मेदवारसँग लज्जास्पद हार
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 4:50 PM
60 views
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले गुरुङलाई पराजित गर्दै सानदार जित हासिल गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी गुरुङले जम्मा हजार ८७६ मत मात्र प्राप्त गरे । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले ...
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले गुरुङलाई पराजित गर्दै सानदार जित हासिल गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी गुरुङले जम्मा हजार ८७६ मत मात्र प्राप्त गरे । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे । एमालेको...
candidates
election 2082