2082 General
Commission
अर्घाखाँचीमा रास्वपाका भुसाल निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 3:36 PM
56 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरी प्रसाद भुसाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले शनिवार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार भुसाल १२ हजार ३७४ मतान्तरले पराजित गरेका हुन् । उनले ३५ हजार २३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६४९ मत पाए । नेपाली कांग्रेसका विष्णु प्रसाद खनालले १८ हजार ९८३ मत ल्याए ।

commission
election 2082