2082 General
Results
सर्लाही–४ मा रास्वपाका अमरेशको अग्रता कायमै‚ गगन ८ हजार मतले पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 3:32 PM
58 views
बरहथवा । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मतसहित अग्रता कायमै गरेका छन् । नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् । नेकपा एमालेका अमनिशकुमार सिंहले ३ हजार ५२९ मत प्राप्त गरेका छन् । रासस

results
election 2082