2082 General
Candidates
Result
जेन्जी युवा मनिष पूर्वी नवलपरासी दुईबाट विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 4:20 PM
51 views
नवलपरासी। नवलपरासी पूर्व क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार जेन्जी युवा मनिष खनाल विजयी भएका छन् । खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिल बहादुर महतलाई २५ हजार ५ सय ९२  मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका हुन्। युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका […]
नवलपरासी।
नवलपरासी पूर्व क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार जेन्जी युवा मनिष खनाल विजयी भएका छन् ।
खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिल बहादुर महतलाई २५ हजार ५ सय ९२ मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका हुन्।
युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम महतले १५ हजार ७ सय ५५ तथा काँग्रेस उम्मेदवार ओम बहादुर घर्ती मगरले १४ हजार ७ सय १३ मत ल्याएका छन् ।
candidates
election 2082