ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित
2082 General Candidates Result

नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:02 PM 56 views
<p>काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसी १५ हजार ५ सय ३ मत पाए । नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २ सय ८५ र नेकपाका हिरानाथ [&#8230;]</p> <p>The post नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online...

काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसी १५ हजार ५ सय ३ मत पाए ।

नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २ सय ८५ र नेकपाका हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाएका छन् । उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले २ हजार ७५० मत पाए । ३६२ मत बदर भएका छन्।

The post नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082