ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

स्याङजा २ मा रोचक प्रतिस्पर्धा

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:23 PM 58 views
स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच रोचक प्रतिस्पर्धा देखिएको छ । मतपरिणामको पछिल्लो नतिजाअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका भागवत मल्लले ९ हजार ५१० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका खिमबहादुर थापाले पच्छ्याइरहेका छन् । केही अगाडिसम्म लगातार अग्रता लिइरहेका थापा अहिले ९ हजार ३६९ मतमा...
स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच रोचक प्रतिस्पर्धा देखिएको छ । मतपरिणामको पछिल्लो नतिजाअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका भागवत मल्लले ९ हजार ५१० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका खिमबहादुर थापाले पच्छ्याइरहेका छन् । केही अगाडिसम्म लगातार अग्रता लिइरहेका थापा अहिले ९ हजार ३६९ मतमा सीमित छन् । यता ​राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झवीलाल डुम्...
results election 2082