2082 General
Candidates
Result
रास्वपाका थापा र खरेलले रविको रेकर्ड ‘ब्रेक’
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 4:39 PM
51 views
रुपन्देहीका दुई उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रेकर्ड ‘ब्रेक’ गरेका छन् । चितवनबाट ‘ह्याट्रिक’ गरेका पार्टी सभापति तथा पूर्वगृहमन्त्री लामिछानेले आम निर्वाचन २०८२ मा पाएको मतभन्दा रुपन्देहीका सुलभ खरेल र डा. लेखजङ्ग थापाको मत धेरै छ । लामिछानेले अघिल्लो उपनिर्वाचनमा चितवनबाट सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक विजयी हुँदा ५४ हजार ४०२ मत ल्या...
रुपन्देहीका दुई उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रेकर्ड ‘ब्रेक’ गरेका छन् । चितवनबाट ‘ह्याट्रिक’ गरेका पार्टी सभापति तथा पूर्वगृहमन्त्री लामिछानेले आम निर्वाचन २०८२ मा पाएको मतभन्दा रुपन्देहीका सुलभ खरेल र डा. लेखजङ्ग थापाको मत धेरै छ । लामिछानेले अघिल्लो उपनिर्वाचनमा चितवनबाट सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक विजयी हुँदा ५४ हजार ४०२ मत ल्याएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसक...
candidates
election 2082