ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उदयपुर १ मा रास्वपाको अग्रता कायमै
2082 General Candidates

उदयपुर १ मा रास्वपाको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:21 PM 47 views
उदयपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता कायमै गरेका छन्।...

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता कायमै गरेका छन्।

उनले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका छन्।

गेलाल उनका निकटतम प्रतिस्पर्धी श्रम सँस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राई भन्दा ४ हजार ४सय ८ मतले अघि छन्। राईले ६ हजार ६ सय ६४ मत पाएका छन्।

यस्तै, एमालेका दुर्गाकुमार थापा ५ हजार १ सय ४१, काँग्रेसका बिदुर बस्नेत ३ हजार ८ सय ६६ र नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले ३ हजार ९३ मत ल्याउँदै तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

candidates election 2082