ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिन्धुली–१ः रास्वपाका कार्की विजयी, एमालेका कटुवाल ७ सय मतले पराजित
2082 General Candidates Result

सिन्धुली–१ः रास्वपाका कार्की विजयी, एमालेका कटुवाल ७ सय मतले पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:52 PM 56 views
सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।...

सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।

उनी १६ हजार ६५४ मतसहित विजयी भएका हुन्।

विजयी कार्की र उनका प्रतिष्पर्धी नेकपा एमालेका प्रदिप कटुवालबिच जम्मा ७८९ मतको अन्तर रहेको छ। उनले १५ हजार ८६५ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार ५५० मत पाएका छन्।

candidates election 2082