2082 General
Results
सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:22 PM
46 views
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका सबै पदाधिकारी पराजित हुने देखिएको छ । देशभरीको भइरहेको मतगणनाअनुसार कांग्रेसका सभापति गगन थापादेखि सबै पदाधिकारी प्रतिस्पर्धामा पछाडि देखिएका हुन् । प्रारम्भिक मतगणनाअनुसार सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका कांग्रेस सभापति थापा रास्वापाका अमरेशकुमार सिंह भन्दा ६ हजार बढी मतले पछाडि छन् । सुरुदेखिको मतगणनाबाट देखिएको […]

results
election 2082