2082 General
Results
Result
तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 1:08 PM
44 views
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । आज (शनिवार) बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)की भगवती न्यौपानेले ५ हजार ८३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले

results
election 2082