2082 General
Results
गोरखा १ मा मतगणना सुरु: रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 2:38 PM
55 views
काठमाडौँ। गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरू गरिएको छ। आज दिउँसोदेखि मतगणना सुरू भएको हो। प्रारम्भिक मतगणना परिणामअनुसार रास्वपाका उम्मेदवार सुधन गुरूङ अगाडि छन्। सुधनले ९०, कांग्रेस उम्मेदवार प्रेम खत्रीले ४७, नेकपा उम्मेदवार हरिराज अधिकारीले ३४ र नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले ७ मत ल्याएका छन्। मतगणना जारी छ।
काठमाडौँ।
गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरू गरिएको छ। आज दिउँसोदेखि मतगणना सुरू भएको हो।
प्रारम्भिक मतगणना परिणामअनुसार रास्वपाका उम्मेदवार सुधन गुरूङ अगाडि छन्।
सुधनले ९०, कांग्रेस उम्मेदवार प्रेम खत्रीले ४७, नेकपा उम्मेदवार हरिराज अधिकारीले ३४ र नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले ७ मत ल्याएका छन्।
मतगणना जारी छ।
results
election 2082