ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिन्धुली -२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित
2082 General Candidates Update

सिन्धुली -२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:27 PM 52 views
<p>काठमाडौं । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल सोही क्षेत्रका निर्वाचित [&#8230;]</p> <p>The post सिन्धुली -२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दै...

काठमाडौं । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् ।

The post सिन्धुली -२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082