2082 General
Results
Result
प्रतिनिधिसभा निर्वाचन : ५ स्थानमा महिला उम्मेदवार विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 2:28 PM
45 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् । मोरङ ६ मा रास्वपाका रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् ।  दैलेख निर्वाचन क्षेत्र नम...
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् । मोरङ ६ मा रास्वपाका रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले...
results
election 2082