ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाको प्रचारमा खटिएको बोलेरोमा मदिरा र चामल फेला परेको भिडिओ भाइरल, के हो वास्तविकता ?

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 3:08 PM 39 views
काठमाडौँ । सोमबार बिहानदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा र स्पिकर जडान गरिएको गाडीमा मदिरा तथा खाद्यान्न ओसारपसार भइरहेको दाबीसहितको भिडिओ/फोटो भाइरल भइरहेको छ । सल्यानमा कर्णाली प्रदेश ००१८ च ०४२९ नम्बरको बोलेरो जिपमा रास्वपाको नीलो झन्डा र अगाडि स्पिकर देखिन्छ, जसमा निर्वाचन सुरक्षार्थ खटिएका दुई जना निर्वाचन प्रहरीसमेत देखिन्छन् । गाडीको पछाडि मदिराका कार्टुनहरू देखिएपछि यो सामग्री मतदातालाई प्रभावित पार्न लैजान लागिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी ...
काठमाडौँ । सोमबार बिहानदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा र स्पिकर जडान गरिएको गाडीमा मदिरा तथा खाद्यान्न ओसारपसार भइरहेको दाबीसहितको भिडिओ/फोटो भाइरल भइरहेको छ । सल्यानमा कर्णाली प्रदेश ००१८ च ०४२९ नम्बरको बोलेरो जिपमा रास्वपाको नीलो झन्डा र अगाडि स्पिकर देखिन्छ, जसमा निर्वाचन सुरक्षार्थ खटिएका दुई जना निर्वाचन प्रहरीसमेत देखिन्छन् । गाडीको पछाडि मदिराका कार्टुनहरू देखिएपछि यो सामग्री मतदातालाई प्रभावित पार्न लैजान लागिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी भइरहेका छन् । यस विषयमा टेक...
parties election 2082