2082 General
Results
गोरखा १ मा रास्वपाका सुधन गुरुङको शुरूआती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 3:18 PM
55 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । शुरूआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

results
election 2082