ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Alert

बैतडीमा एमालेका दामोदर भण्डारीले रास्वपासँग ह्वात्तै घटाए मतान्तर

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:15 PM 100 views
२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् । दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् । हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार […]

२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् । दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् । हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार…

candidates election 2082