ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

संखुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:33 PM 38 views
२३ फागुन, संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी […]

२३ फागुन, संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी…

results election 2082