2082 General
Candidates
Result
रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:56 AM
49 views
<p>काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे । थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै, नेक एमालेका बाशुदेव घिमिरेल ८ हजार २७८ र […]</p> <p>The post रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी appeared first on RONB post.</p>
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे ।
थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै, नेक एमालेका बाशुदेव घिमिरेल ८ हजार २७८ र राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत पाए । डा. थापा न्युरो रोग विशेषज्ञ हुन् ।
The post रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी appeared first on RONB post.
candidates
election 2082