ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

जनभावनाअनुसार काम गर्ने रास्वपा सभापति लामिछानेको प्रतिबद्धता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:45 PM 95 views
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपश्चात्‌ पत्रकारहरूसँग उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए ।जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए । उनले भने, “हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई हो

parties election 2082