ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

नुवाकोट २ मा रास्वपाका लामिछाने विजयी‚ कांग्रेसका केसी पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:19 PM 55 views
नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अचुत्तम लामिछाने विजयी भएका छन् ।  निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार ३२ हजार ५४ मतसहित लामिछाने विजयी भएका हुन् ।  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत पाएका छन् ।  यहाँ तेस्रो स्थानमा रहेका एमालेका केशव राज पाण्डेले ८ हजार २८५ मत पाएका छन् ।  २०७९ मा भएको निर्वाचनमा यहाँबाट जगदिश्वरका दाजु अर्जुनरसिंह केसीले चुनाव जितेका थिए ।

candidates election 2082