ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चुनाव प्रचारमा गाडीमा भेटिएको मदिरा र चामल गाडीधनीको हो : रास्वपा
2082 General Parties Update

चुनाव प्रचारमा गाडीमा भेटिएको मदिरा र चामल गाडीधनीको हो : रास्वपा

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 2:35 PM 75 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्गाड कुपिण्डे नगर समितिले प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र चामल बरामद भएको घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। बन्गाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा रास्वपाको प्रचारमा हिँडेको गाडीबाट रक्सी र चामलका बोरा बरामद भएको भन्दै गरिएको प्रचार भ्रमपूर्ण रहेको [&#8230;]</p> <p>The post चुनाव प्रचारमा गाडीमा भेटिएको मदिरा र चामल गाडीधनीको हो : रास्वपा appeared first on राजधानी...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्गाड कुपिण्डे नगर समितिले प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र चामल बरामद भएको घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

बन्गाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा रास्वपाको प्रचारमा हिँडेको गाडीबाट रक्सी र चामलका बोरा बरामद भएको भन्दै गरिएको प्रचार भ्रमपूर्ण रहेको जनाएका हुन्।

घटना’bout स्पष्ट पार्दै समितिले मदिरा र चामलजन्य सामग्री ल्याइएको गाडी चुनावी प्रयोजनका लागि प्रयोग भएको स्वीकार गरेको छ। तर ती सामग्री वितरणका लागि नभई गाडीधनीले व्यक्तिगत रूपमा वा स्थानीय व्यवसायीको सहयोगार्थ ढुवानी गरेको दाबी गरिएको छ।

The post चुनाव प्रचारमा गाडीमा भेटिएको मदिरा र चामल गाडीधनीको हो : रास्वपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082