ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:09 AM 81 views
<p>काठमाडौं । रुपन्देही– २ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसका [&#8230;]</p> <p>The post विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी appeared first on RONB post.</p>

काठमाडौं । रुपन्देही– २ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् ।

उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।

The post विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी appeared first on RONB post.

parties election 2082