ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

कालीकोटबाट नेकपाका शाही विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:19 AM 47 views
मान्म । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । ९८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् । नेपाली कांग्रेसका हर्षबहादुर बमले ९ हजार १३३ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत र रास्वप

candidates election 2082