ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवाल पराजित‚ रास्वपाका रुकेश रन्जित विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:51 AM 43 views
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई ५ हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा रन्जित ३३ हजार ४३६ मत पाएर विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।  नेमकिपाका सचिव सुवालले २८ हजार १४७  मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका किरण न्यौपाने ४ हजार २८२ मत र एमालेका सोम मिश्रले ३ हजार ७२१ मत पाएका छन् । रासस  

results election 2082