2082 General
Candidates
भक्तपुर एक बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रन्जित निर्बाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:36 AM
44 views
काठमाडौं । भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित निर्बाचित भएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै रन्जित निर्बाचित भएका हुन् । रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउँदा नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार […]
काठमाडौं ।
भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित निर्बाचित भएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै रन्जित निर्बाचित भएका हुन् । रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउँदा नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ मत ल्याएका छन् ।
candidates
election 2082