2082 General
Parties
कोशीको पहाडमा ‘माटो’ र तराईमा ‘घण्टी’को लहर, पुराना दलको दुर्गति
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 10:27 AM
53 views
कोशी प्रदेशका पहाडदेखि तराईसम्म परम्परागत राजनीति दलहरू निकै रक्षात्मक देखिएका छन् । वर्षौँदेखि सत्ता वरिपरि रहेका नेकपा (एमाले) र नेपाली कांग्रेससहित नेकपाजस्ता पुराना दलहरूलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (माटो) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले हायलकायल पारेका छन् ।   पहाडका जिल्लाहरूमा माटो र तराईमा ‘घण्टी’को लहर आएपछि यसअघि ठूला भनिएका दलका नेताहरूलाई अहिले विरासत जोगाउनै सकस परेको छ ।  साम्पाङको श्रम संस्कृ...
कोशी प्रदेशका पहाडदेखि तराईसम्म परम्परागत राजनीति दलहरू निकै रक्षात्मक देखिएका छन् । वर्षौँदेखि सत्ता वरिपरि रहेका नेकपा (एमाले) र नेपाली कांग्रेससहित नेकपाजस्ता पुराना दलहरूलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (माटो) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले हायलकायल पारेका छन् । पहाडका जिल्लाहरूमा माटो र तराईमा ‘घण्टी’को लहर आएपछि यसअघि ठूला भनिएका दलका नेताहरूलाई अहिले विरासत जोगाउनै सकस परेको छ । साम्पाङको श्रम संस्कृति पार्टीले कोशीका तीन महत्त्वपूर्ण निर्वाचन ...
parties
election 2082