ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

नागरिक अभियानबाट राजनीतिमा होमिएकी रुबिनाको प्रभावशाली उदय

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:53 AM 64 views
मोरङमा सामाजिक अभियन्ताको रूपमा स्थापित विराटनगरकी रुबिना आचार्य मोरङ–६ बाट नेपाली कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याए ।  रुबिनाको राजनीतिक खुड्किलो भने २०७४ मा विवेकशील साझाबाट शुरू भएको थियो । विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा...
मोरङमा सामाजिक अभियन्ताको रूपमा स्थापित विराटनगरकी रुबिना आचार्य मोरङ–६ बाट नेपाली कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याए ।  रुबिनाको राजनीतिक खुड्किलो भने २०७४ मा विवेकशील साझाबाट शुरू भएको थियो । विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरेकी रुबिना सोही पार्टी...
candidates election 2082