ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

एमाले उपाध्यक्ष पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका खरेल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:21 AM 61 views
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे ।  खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए । २०६४ को पहिलो संविधानसभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जीत निकाल्दै आएका पौड...
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे ।  खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए । २०६४ को पहिलो संविधानसभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जीत निकाल्दै आएका पौडेलले यो पटक फराकिलो मतान्तरले प...
parties election 2082