2082 General
Candidates
Result
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 8:43 AM
59 views
<p>काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन विजयी भएका छन् । पुन २२ हजार ८५० मतका साथ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत ल्याए । […]</p> <p>The post म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी appeared first on RONB post.</p>
काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन विजयी भएका छन् ।
पुन २२ हजार ८५० मतका साथ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अर्जुनबहादुर थापाले तीन हजार ५२९ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।
The post म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी appeared first on RONB post.
candidates
election 2082