2082 General
Candidates
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 7:52 AM
42 views
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।२२ हजार ८५० मत ल्याएर पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन् । म्याग्दीमा कुल

candidates
election 2082