ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
2082 General Candidates Result

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:44 AM 44 views
<p>काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।</p> <p>The post ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onlin...

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्।

११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्।

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।

The post ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082