ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

झापा-५ मा ६२ हजार मत गन्दा ओली-बालेनले कति ल्याए ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:09 AM 49 views
झापा क्षेत्र नम्बर ५ मा ६२ हजार १०० मतगणना भएको छ ।  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २९ हजार मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र १० हजार २९३ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर २८ हजार ९९१ पुगेको छ। हर्क साम्पाङ नेतृत्...
झापा क्षेत्र नम्बर ५ मा ६२ हजार १०० मतगणना भएको छ ।  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २९ हजार मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र १० हजार २९३ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर २८ हजार ९९१ पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समि...
results election 2082