2082 General
Candidates
विपिन र बालेनलाई शुभकामना दिँदै शंकरले भने- परिवर्तनको लहरसामु हाम्रो प्रयास केही लागेन
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 9:36 AM
55 views
नेकपा (एमाले)का महासचिव शंकर पोखरेले राष्ट्रिय स्तन्तन्त्र पार्टी (रास्वपा)का पक्षमा जनादेश आएको बताएका छन् । दाङ-२ बाट पराजित भएपछि फेबसकुमा लामो स्टाटस लेख्दै ‘परिवर्तन’को लहरसामु आफूहरूको प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् ।  उनले रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई शुभकामना पनि दिएका छन् । नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएको भन्दै उनले जनविश्वास अनुरूप अघि बढ्न बालेनलाई आग्रह गरेका छन् ।  पोखरेलले दाङ-२ ...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेले राष्ट्रिय स्तन्तन्त्र पार्टी (रास्वपा)का पक्षमा जनादेश आएको बताएका छन् । दाङ-२ बाट पराजित भएपछि फेबसकुमा लामो स्टाटस लेख्दै ‘परिवर्तन’को लहरसामु आफूहरूको प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् । उनले रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई शुभकामना पनि दिएका छन् । नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएको भन्दै उनले जनविश्वास अनुरूप अघि बढ्न बालेनलाई आग्रह गरेका छन् । पोखरेलले दाङ-२ बाट निर्वाचित रास्वपाका विपिन आचार्यलाई पनि ह...
candidates
election 2082